१७ कात्तिक, नुवाकोट । नाकालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा नुवाकोटमा ८० वर्षका वृद्ध पक्राउ परेका छन् । ६ वर्षकी नाबालिकालाई बलात्कार प्रयासको गरेको आरोपमा नुवाकोटको खानीगाउँका ८० वर्षीय बृद्ध लोकबहादुर थापा पक्राउ परेका हुन् । घर नजिकै खेली खेलीरहेका समयमा आइतबार अपरान्ह थापाले ६ वर्षीय नानीलाई बलत्कार गर्न खोजेको भन्दै पीडित परिवारको उजुरीको आधारमा उनलाई पक्राउ गरेको नुवाकोटका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश शर्मालो जानकारी दिए । खेलिरहेको समयमा बुढाको अस्वभानीय व्यहारबाट अतालिएकी नानी रुन थालेपनि स्थानीयवासीले देखेर उद्धार गरी प्रहरीलाई खबर गरिदिएका थिए । थापालाई नुवाकोट प्रहरीले आइतवार नै जिल्ला अदालत नुवाकोटमा जबरजस्ती करणी उद्योगको मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । प्रहरीले पीडित बालिका र पीडक थापाको जिल्ला अस्पताल त्रिशुलीमा स्वास्थ्य परिक्षण गरी अनुसन्धान सुरु गरेको छ ।
बालिका बलात्कारको आरोपमा ८० वर्षका वृद्ध पक्राउ
About
Entertainment News
Feature
Travel
Kota
Racing
Pages
About Me
Archives
-
▼
2014
(23)
-
▼
November
(13)
- म्याग्दीका एक्काइस गाविसमा ताररहित इन्टरनेट सुविधा
- बालिका बलात्कारको आरोपमा ८० वर्षका वृद्ध पक्राउ
- बलिउड अभिनेत्री सना खान पक्राउ
- सेक्स सम्बन्ध राखेमात्रै क्रिकेट टिममा !
- सोमपाल एसियन गेम्स सेलेक्ट टिममा
- विदेश गएका श्रीमानले भुले पनि सीपले जिउन सिकायो
- पिकनिक खान गएका तीन युवक त्रिशुलीमा वेपत्ता
- बार्सिलोनाको लगातार दोस्रो हार
- प्रेममा भएकाहरु सावधान ! फेसबुकमा कहिल्यै गर्न नहु...
- जिन्दगी नै बर्बाद पार्ने यस्तो यौनिक कल्पना कहिले ...
- सुन्दरीको ‘वक्ष-नाच’ ले मच्चायो हंगामा (भिडियो सहित)
- उत्तेजित भएपछि आफै खुल्ने अचम्मको ब्रा (भिडियोसहित)
- फेसबुकबारे तपाईको प्रश्नको उत्तर जुकरबर्गले दिने
-
▼
November
(13)


0 comments
Write Down Your Responses