पिकनिक खान गएका तीन युवक त्रिशुलीमा वेपत्ता

१५ कात्तिक, धादिङ । तीन युवकलाई पौडी खेल्ने क्रममा त्रिशुली नदीले बगाएको छ । ललितपुर नख्खीपोटका युवाहरु वेनिघाट १ मलेखुमा पिकनिक खान आएका थिए । साथीहरुसँग पौडीखेल्ने क्रममा रेमन्त थापा, नलपु राई र सुलभ गुरुङ वेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Portfolio

About

Entertainment News

Feature

Travel

Kota

Racing

Pages

Archives

Soccer

Cute