सेक्स सम्बन्ध राखेमात्रै क्रिकेट टिममा !

एजेन्सी । महिला क्रिकेटरहरुको लाजैमर्दो आरोपले यतिबेला सिंगो श्रीलंका तातेको छ । क्रिकेट खेलाडी चयन गर्दा क्रिकेट संघका अधिकारीहरुमाथि आफूहरुलाई सेक्स गरेमा मात्र टिममा पार्ने भन्दै बार्गेनिङ गरेको महिला क्रिकेटरहरुले आरोप लगाएपछि यसले तरंग छाएको हो । यस विषयमा श्रीलंका क्रिकेट कार्यकारी समितिले शुक्रबार आपतकालीन बैठक बोलायो । महिला क्रिकेटरले यस्तो आरोप लगाएपछि क्रिकेटर छनौट समितिका उपाध्यक्ष मोहन डी सिल्वा, सचिव निशान्ता रणतुंगा, सहायक सचिव हेरान्ता परेरा र मुख्य पुरुष राष्ट्रिय चयनकर्ता सनत जयसूर्यामाथि छानविन भएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । महिला क्रिकेटरले आफूहरुलाई शारीरिक सम्बन्ध राखेमात्र टिममा पारिदिने भन्दै ब्ल्याकमेल गरिएको आरोप लगाएका छन् ।

,

0 comments

Write Down Your Responses

Portfolio

About

Entertainment News

Feature

Travel

Kota

Racing

Pages

Archives

Soccer

Cute