पारस दाइ आउनु भो - डिभिजन थ्री ल्याउनु भो (फोटोफिचर)

कात्तिक १४ - मलेसियमा भएको आइसिसी डिभिजन थ्री क्रिकेटको उपाधि जितेर नेपाल फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको स्वागत गर्न क्रिकेट समर्थकहरु बिहान ११ बजेदेखि नै बिमानस्थलमा पुगिसकेका थिए । नेपाली क्रिकेट टोली कप बोकेर बाहिर निस्किँदा १ बज्नै लागेको थियो । यो २ घण्टाको बिचमा क्रिकेट समर्थहरुले नेपाली क्रिकेट टिमको स्वागतमा नारा लगाएर बसे ।
यो जित कसको – नेपालको
पारस दाइ आउनु भो – डिभिजन थ्री ल्याउनु भो
डिभिजन थ्रि त पाईयो – स्टेडियम चाहियो ।
डिभिजन टू जित्ने छौं – १९ को विश्वकप खेल्ने छौं ।
टुँडिखेलमा खेलेर डिभिजन थ्री त पाईयो – अब हाम्रो नेपालमा स्टेडियम चाहयो ।
समर्थकले विमानस्थलमा यी नारा लगाईरहँदा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराल लामा र र क्यानका कार्यबहाक महासचिव उत्तमकुमार कर्माचार्यसहित अरु पदाधिकारी पनि त्यही थिए ।
पारस दाइ आउनु भो - डिभिजन थ्री ल्याउनु भो (फोटोफिचर)
पारस दाइ आउनु भो - डिभिजन थ्री ल्याउनु भो (फोटोफिचर)
पारस दाइ आउनु भो - डिभिजन थ्री ल्याउनु भो (फोटोफिचर)
पारस दाइ आउनु भो - डिभिजन थ्री ल्याउनु भो (फोटोफिचर)
पारस दाइ आउनु भो - डिभिजन थ्री ल्याउनु भो (फोटोफिचर)

0 comments

Write Down Your Responses

Portfolio

About

Entertainment News

Feature

Travel

Kota

Racing

Pages

Soccer

Cute